श्रीलंका पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा
मेरोन्यूज
२०८० भदौ २९ गते ६:२२

काठमाडौं / डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनल पुगेको हो ।
फाइनलमा अब उसले भारतसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार एसिया कपको फाइनल खेल हुनेछ ।
श्रीलंका र पाकिस्तानवीचको खेल निक्कै रोमाञ्चक थियो । कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।
डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।
सम्बन्धित
















एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया