एसिया कप फाइनलमा भारतका बलर सिराजले एकै ओभरमा लिए ४ विकेट
श्रीलंकाको १२ रन बनाउँदा ६ विकेट गयो
मेरोन्यूज
२०८० भदौ ३१ गते १६:३४

काठमाडौँ । अहिले यासिया कप प्रतियोगिताको फाइनल खेल भारत र श्रीलंकाबीच भइरहेको छ । श्रीलंकाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि खेल सुरु भएको छ ।
श्रीलंकाले पाँच ओभर सकिँदासम्म ५ विकेटको क्षतिमा जम्मा १२ रन बनाएको छ । श्रीलंकाका लागि चौँथो ओभर सबैभन्दा धातक भयो ।
भारतका तिव्र गतिका बलर मोहम्मद सिराजले चौथो ओभरमा ४ रन खर्चेर ४ विकेट लिएका छन् । कोलम्बोस्थित प्रेमदाशा रंगशालामा भइरहेको खेलमा सिराजले चौँथो ओभरमा सदिरा समराविकरामा, चारिथ असलंका, धनन्जय डि सिल्भा र कप्तान दसुन सानकालाई आउट गरेका छन् ।
सिराजले नै छैँटौ ओभरमा अर्को विकेट लिएका छन् ।
सम्बन्धित
















श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया