उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ ३१ गते १८:०४

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले १२ जना न्यायाधीशको सरुवा गरेको हो ।
यसअघि शुक्रबार बसेको बैठकले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो।
उच्च अदालत जनकपुरकी न्यायाधीश शारङ्गा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ।
त्यस्तै, उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ।
उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमै सरुवा गरिएको छ।
यस्तो छ सरुवा सूची :


सम्बन्धित









कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया