आन्दोलनरत शिक्षकहरू र सरकार आन्तरिक छलफलमा
मेरोन्यूज
२०८० असोज ५ गते १०:३७

काठमाडौं । सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा जुटेका छन्।
शिक्षकहरूले समेत औपचारिक वार्ताको लागि वार्ता समिति गठन गर्ने र वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
दुवै पक्ष आन्तरिक छलफलमा जुटेपछि वार्तालाई सार्थकता दिने गरी अगाडि बढ्ने दुवै पक्षबीच सहमति भएको बुझिएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रीएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया