एसियाली खेलकुद आजदेखि
मेरोन्यूज
२०८० असोज ६ गते ७:२६

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार)देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरू हुँदैछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन्।
उद्घाटन समारोहमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल पनि सहभागी हुनेछन्।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने भएका छन् भने ४० खेल समावेश गरिएका छन् ।
चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो। यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया