क्यान चुनाव : ५० मत गन्दा पारसलाई आठ मतको अग्रता
मेरोन्यूज
२०८० असोज ६ गते १६:५६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्काले अग्रता बनाएका छन् । ५० मत गन्दा उनले प्रतिस्पर्धीलाइ आठ मतले पछि पारेका छन् ।
५० मतगणना हुँदा पारसले २९ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले २१ मत पाएका छन् ।
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया