नेपाल र चीनबीच १३ बुँदे सम्झौता
मेरोन्यूज
२०८० असोज ८ गते १०:३६

काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ।
बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
कृषि, पूर्वाधार, विद्युतलगायतका परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। १२ परियोजनामा सम्झौता र एउटामा लेटर अफ एक्सचेन्ज गरी १३ बुँदे सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया