बलिवुड अभिनेत्री परिणीति चोपडाले गरिन् विवाह
मेरोन्यूज
२०८० असोज ८ गते ११:४१

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छन् ।
राजस्थानको उदयपुरमा आइतवार परिणीति र राघव विवाह बन्धनमा बाँधिएका हुन् ।
इन्गेजमेन्टको चार महिनापछि उनीहरूको विवाह भएको हो ।
उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो ।
सम्बन्धित


















के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया