दीपेन्द्र ऐरीले बनाए सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान
मेरोन्यूज
२०८० असोज १० गते ९:०६

काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् ।
एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् ।
उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । ऐरीले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान उनले तोडेका हुन् ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया