एमाले बागमती अधिवेशन : कसले कति मत पाए ?
मेरोन्यूज
२०८० असोज १३ गते ७:५०

काठमाडौं । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।
एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसहितको समर्थन पाएका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत ल्याए भने पराजित भएका दाहालले ४३९ मत पाए ।
त्यस्तै उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित विजयी भएका छन्।
सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए।
त्यस्तै उपसचिव (महिला) मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्। उपसचिव (पुरूष) मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्।






सम्बन्धित
















Death toll in Madagascar cyclone rises to 35
National Assembly’s current session prorogues from midnight on February 13
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
प्रतिक्रिया