तस्करीको करिब तीन किलो सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ
मेरोन्यूज
२०८० असोज १३ गते ११:५६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् ।
अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला शुक्रबार विमानस्थलबाट पक्राउ परेकी हुन ।
प्रहरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई झण्डै तीन किलोग्राम सुनसहित पक्राउ गरिएको हो ।
उनी माथि प्र्हरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया