मेषलाई आकस्मिक लाभ हुने, अरु राशिको आज कस्ताे छ भाग्य ?

काठमाडाैं । आज असाेज १६ गते मंगलबार । असोज कृष्ण चतुर्थी । पञ्चाङ्ग : वज्र बालव कृत्तिका , मङ्गल चौथी व्रतरपञ्चमी श्राद्ध । अक्टाेबर ०३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : आजकाे दिन तपाइँका लागि राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ ।
वृष : व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।
मिथुन : आज नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।
सिंह : लामाे समयदेखि रहेकाे रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्।
कन्या : आजकाे दिन अनावश्यक खर्च हुने छ। पठनपाठनतर्फ ध्यान नजाने देखिन्छ।
तुला : आज तपाइँले बोलीमा ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।
वृश्चिक : शत्रुबाट मुक्ति मिल्नेछ।बाेलिमा संयम ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा निकै राम्राे छ ।
धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।
मकर : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ : रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।
मीन : आकस्मिक लाभ मिल्नेछ। फसेको पैसा उठ्ने देखिन्छ। व्यापारमा लाभकाे सम्भावना छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया