मंगलबार, चैत १७, २०८२

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

मेरोन्यूज २०८० असोज १६ गते ७:४९

काठमाडौं । चीनकाे हान्झाउमा जारी १९औं एसियाली खेलकुद अन्तगर्तको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले दाेस्राे सफलता पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । इनिङ्सको ११.४ ओभरमा सोमपालले तलिक वर्मालाई सीधै बोल्ड गरेका थिए ।

पहिलाे सफलताका लागि दीपेन्द्र सिंह ऐरीले भारतका कप्तान ऋतुराज गायकवाडलाई आउट गरेका थिए ।

ऐरीले गायकवाडलाई १० औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराएका हुन् ।

प्रतिक्रिया