विश्वकपको पहिलो खेलमा न्युजिल्याण्ड ९ विकेटले विजयी

काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई न्युजिल्यान्डले ९ विकेटले हराएको छ ।
पहिला ब्याटिङ गरेर इग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले एक विकेटको क्षतिमा ३६ ओभर २ बलमा पूरा ग¥यो ।
न्युजिल्याण्डको जितमा डेवोन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । कन्वेले १५२ र रविन्द्रले १२३ रन बनाए ।
इंग्ल्यान्डका लागि साम कुरानले एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको इग्ल्याण्डका लािग जोय रुटले ७७ रन बनाए । न्युजिल्यान्डका बलर म्याट हेन्री, मिचेल सन्तार र ग्लेन फिलिप्सको उत्कृष्ट बलिङको सामुन्ने लागि अन्य ब्याटर टिक्न नसक्दा निर्धारित ५० ओभरमा इंग्ल्यान्डले ९ विकेट डका
गुडका माएर २८२ रन बनायो ।
रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर जोनी बेरिष्टले ३३, डेविड मलानले १४, कप्तान जोस बट्लरले ४३ रन बनाए ।
न्युजिल्यान्डका म्याट हेन्रीले ३, मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २,२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया