भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा ३२ वर्षीया युवतीको मृत्यु
मेरोन्यूज
२०८० असोज १९ गते ११:२४

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरनजिक सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा स्कुटर चालक ३२ वर्षीया युवतीको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी आकृतिलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो। राति ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया