जनकपुर बिग मार्टमा आगलागी, कराेडाैंकाे क्षति
मेरोन्यूज
२०८० असोज २१ गते ७:५९

काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ ।
जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति करिब १२ बजे लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो।
आगलागीबाट करोडौंको क्षति भएको छ । अहिले क्षतिको विवरण भने आइ नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
Former PM Bhattarai bereaved of father
झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
Gold, silver prices decline
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
प्रतिक्रिया