भगवती हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत
मेरोन्यूज
२०८० असोज २४ गते १२:४७

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ सूचीकृत भएको हो ।
उक्त शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया