खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गर्ने, मूल्य कति ?
मेरोन्यूज
२०८० असोज २९ गते १९:५१

काठमाडौँ । नेपाल खाद्य संस्थानले विजयादशमीका लागि खसी, बोका तथा च्याङ्ग्रा विक्रीको समय र मूल्य निर्धारण गरेको छ ।
सस्थानले आज सूचना जारी गर्दै ३० असोजबाट संस्थानको प्रादेशिक कार्यालय थापाथलीबाट खसी बोका र च्याङ्ग्रा विक्रि गरिने जनाएको छ ।
संस्थानले जिउँदो खसी बोका ६८० रुपौयाँ प्रतिकिलो र च्याङ्ग्रा १२६० रुपौयाँ प्रतिकिलोमा विक्रि वितरण गरिने जनाएको छ । साथै यो मूल्यमा १० प्रतिशत छुट दिइने पनि कम्पनीजे जारी गरेको सूचनामा उल्लेख छ ।
बिक्रि ३० गते बिहान ८ बजेबाट सुरु हुने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया