बिहीबार, चैत १९, २०८२

एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० कार्तिक २ गते ८:१५

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले अहिले साउदी अरेबियाविरुद्ध ब्याटिङ गर्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध नेपाल मैदानमा उत्रिएको हो ।

साउदी अरेबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालका अर्जुन कुमाल र दीपक बोहरा ओपनरको रुपमा मैदानमा आएका छन् ।

यसअघि नेपालले बहराइनलाई ७ विकेट र इरानलाई २७४ रनले हराएको थियो ।

समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया