सोमबार, माघ २६, २०८२

भत्ता बुझ्नेको ताँतीले …

मेरोन्यूज २०८० कार्तिक २ गते १०:४५

काठमाडौं । सामाजिक सुरक्षाभत्ता वितरणका काम अहिले तीव्र भईरहेको छ । दशैं तिहार, नेपाल सम्वते र छठ पर्वलाई लक्षित गरेर स्थानीय तहहरुले घुम्ती सेवा सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता) वितरण सुरु गरेको छ ।

कतिपय स्थानीय तहमा त्यसरी घुम्ती सेवा सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरणको काम थालेपछि बृद्दबृद्दाहरु हर्षित देखिएका छन् । मोरङको साकेला गाउँपालिकालेसामाजिक सुरक्षा भत्ता वितरणका घुम्ती शिविर सञ्चालन गरेको छ ।
गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरेर सञ्चालन गरेको घुम्ती शिविरमा ५३५ जना लाभग्राहीका लागि रु ८० लाख ४७ हजार वितरण गरेको जनाएको छ ।

त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकस्थित कुमारी बैंकमा सामाजिक सुरक्षा भत्ता लिन पालो कुर्न थालेका छन् ।

eQf a’em\g cf}F7f5fk vf]6fª, @ sflts M ;fs]nf ufpFkflnsfn] ;fdflhs ;’/IffeQf ljt/0fsf nflu ;~rfng u/]sf] 3’DtL lzlj/df cf}F7f5fk nufpFb} Ho]i7 gful/s . ufpFkflnsfn] bz}F, ltxf/, g]kfn ;Djt\ / 57 kj{nfO{ nlIft u/]/ ;~rfng u/]sf] 3’DtL lzlj/df %#% hgf nfeu|fxLsf nflu ? *) nfv $& xhf/ ljt/0f u/]sf] 5 . tl:a/ M s]bf/ du/÷/f;;

प्रतिक्रिया