हङकङविरुद्ध नेपाललाई दाेस्राे सफलता
मेरोन्यूज
२०८० कार्तिक ४ गते १३:३१

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङको दोस्रो विकेट लिएको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा दोस्रो विकेटका लागि हङकङका निजाकत खान आउट भएका हुन् । खानलाई ललित राजवंशीले २.२ ओभरमा प्रतिश जिसीमार्फत क्याच गराए ।
त्यसअघि पहिलो ओभरको दोस्रो बलमा करण केसीले मार्टिन कोइत्जीलाई बोल्ड गरेका थिए।
पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
सम्बन्धित
















व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया