दसैं बिदामा पनि शाखा खोलेर सेवा दिँदै ग्लोबल आइएमई बैंक
मेरोन्यूज
२०८० कार्तिक ५ गते ११:३०

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको बिदामा पनि सातै प्रदेशमा सेवा दिइरहेकाे छ ।
बैैकले हिजो (फुलपाती) देखि बिहीबार (त्रयोदशी)सम्म खुल्ने शाखा खोलेर सेवा दिइरहेको हाे ।
बैंकले ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले आजदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ ।
विजया दशमीको दिन काठमाडौं स्थित कान्तिपथमा रहेको कान्तिपथ शाखा मात्रै खुला हुनेछ ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया