आइतबार, माघ २५, २०८२

रौतहटमा एक पुरुषको शव फेला

मेरोन्यूज २०८० कार्तिक ५ गते १८:२९

काठमाडौं । रौतहटमा एक जना पुरुषको शव फेला परेको छ ।

दोलखाको जिरी घर भई चनद्रपुर नगरपालिका ४ मिलनचोकमा बस्दै आएका ३५ वर्षीय पेम्बाली शेर्पा मृत अवस्थामा भेटिएका हुन् ।

उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मस्त्रिको काम गर्दै आइरहेका थिए । सोही घको भुईं तलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया