यूएईविरुद्ध नेपाललाई पाँचाैं सफलता
मेरोन्यूज
२०८० कार्तिक ६ गते १२:२२

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।पाँचौ
अभिनाष बोहराले नेपालालाई पाँचौ सफलता दिलाएका हुन् । बोहराले ४५ रन बनाएका भृतिया अरविन्दालाई आउट गरेका हुन् ।
नेपालका लागि यसअघि सोपमाल कामीले २ तथा गुल्सन झाले एक विकेट लिएका थिए ।
यूएईले १७ औँ ओभरमा ५ विकेटको क्षतिमा ११८ रन बनाएर खेलिरहेको छ ।
पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २।४ ओभरमा दोस्रो विकेट लिए ।उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया