रुसी सेनामा कार्यरत बर्दियाका युवा युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनामा कार्यरत रहेका एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सार्वजनिक गरेको एक भिडियोले उक्त कुरा पुष्टि गरेको हो
युक्रेनी सेनाले नियन्त्रणमा लिएका व्यक्ती बर्दियाका विवेक खत्री रहेका छन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको र विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको उल्लेख गरेका छन् ।
रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले परिवारमा आर्थिक समस्या परेको बताएका छन् ।
Bibek Khatri from Nepal, fighting on the Russian side, was taken prisoner by Ukrainian Armed Forces near Avdiivka.
— Anton Gerashchenko (@Gerashchenko_en) October 19, 2023
He signed a contract with the Russian Ministry of Defense and served in one of the Russian Airborne Forces brigades.
Khatri openly admitted that he went to war to… pic.twitter.com/GlMmV5Hm94















नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
प्रतिक्रिया