श्रद्धा कपुरले किनिन् ४ करोडको ल्याम्बोर्गिनी
मेरोन्यूज
२०८० कार्तिक ९ गते १०:२०

मुम्बई । बलिउडकी अभिनेत्री श्रद्धा कपुरले ल्याम्बोर्गिनी कार किनेकी छिन् । उनले आफैँलाई उपहारको स्वरुप ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् ।
श्रद्धा लक्जरी गाडीको सौखिन छिन् । उनीसँग पहिले नै ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ ।
श्रद्धाले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया