ललितपुर महानगरले माग्यो ५० नगर प्रहरी, क-कसले दिन पाउँछन् आवेदन ?
मेरोन्यूज
२०८० कार्तिक १० गते १२:४२

काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ ।
शुक्रवार सूचना प्रकाशित गर्दै महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी दर्खास्त आह्वान गरेको हो ।
महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको छ ।
आवेदन कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिने सूचनामा उल्लेख छ ।



सम्बन्धित















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया