सिंगापुरविरुद्ध नेपाललाई पहिलो सफलता, करणले दोस्रो बलमै लिए विकेट
मेरोन्यूज
२०८० कार्तिक १३ गते ९:१९

काठमाडौं।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपालका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले सिंगापुरका क्याप्टेन अरित्र दत्तलाई दास्रो बलमै आउट गरे।
जारी खेलमा सिंगापुरले ४ ओभरको समाप्तीमा २३ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया