सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक १३ गते ११:२७

काठमाडौ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपालका ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भुर्तेलले २६ बलमा अर्धसतक पूरा गरे। उनले ६ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए।
जारी खेलमा नेपालले ८.३ ओभरमा ८० रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया