विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित
मेरोन्यूज
२०८० कार्तिक १३ गते १२:०९

काठमाडौ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आठ विकेटले विजयी भएको छ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेटको क्षेतिमा पुरा गरेको हो ।
नेपालका लागि ओप्नर कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।
टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
समुह चरणको दोस्रो खेलमा नेपालले भोलि मंगलबार मलेसियासँग खेल्नेछ। समुह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया