शनिबार, माघ २४, २०८२

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

मेरोन्यूज २०८० कार्तिक १८ गते ६:४१

सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह राती ११ः४७ मा गएको भूकम्पमा भत्केको संरचनामा परेर गम्भीर घाइते भएकी थिइन्। उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको निधन भएको हो ।

प्रतिक्रिया