रुकुमपश्चिममा भूकम्पमा परी मत्यु हुने २७ जनाको पहिचान खुल्यो (सूचीसहित)

रुकुम पश्चिम । पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो मानविय र धनजनको क्षति भएको छ । रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने जाजरकोटमा अहिलेसम्म ९२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
रुमुम पश्चिममा आश्रित गुल्मले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुको विवरण यसप्रकार रहेको छ ।
सानीभेरी गा.पा. अन्तरगत मृत्यु भएका मानिसहरुको बिबरणः
१) जिल्ला रुकुम पश्चिम सानीभेरी गा.पा.२ परियार टोल बस्ने महाबिर दमाईको छोरी बर्ष १२ कि मनिषा परियार
२) ऐ. १ चाईनाबगर बस्ने बर्ष ३१ को धनबिर पुन ।
३) ऐ. १ बस्ने बर्ष २८ कि चुम्निमा पुन ।
४) ऐ. १ बस्ने बर्ष ८ को यमराज पुन ।
५) ऐ. १ बस्ने बर्ष २ को सितम पुन ।
६) ऐ. ४ बस्ने बर्ष ८ को निर्जल चन्द
७) ऐ. ४ बस्ने बर्ष २५ की सकुन्तला दमाई
८) ऐ.४ बस्ने बर्ष ६ को कृष्ण परियार
९) ऐ. १ बस्ने १० महिनाको बालक रेजन वली ।
महिला मृत्युः ३ जना पुरुष मृत्युः ६ जना
आठबिसकोट न.पा. अन्तरगत मृत्यु भएका मानिसहरुको बिबरणः
१) आठबिसकोट न.पा. १२ सानिबार्को बस्ने बर्ष १४ को रमेश पुन
२) ऐ.१२ बस्ने बर्ष १३ को डिल बहादुर के.सि.
३) ऐ.१४ बस्ने बर्ष ३ को बासु बुढा ।
४) ऐ.१४ बस्ने बर्ष ३० की अमृता जैसी ।
५) ऐ.१४ बस्ने बर्ष ५ की भावना जैसी ।
६) ऐ.१४ बस्ने बर्ष २ को दिपेन जैसी ।
७) ऐ.१४ बस्ने बर्ष १२ की सरिता बि.क.।
८) ऐ. १४ बस्ने बर्ष १३ को मदन गौतम
९) ऐ.१४ बस्ने बर्ष ८३ को करे नेपाली
१०) ऐ.११ गैरी बस्ने बर्ष ३५ की शिला कामी ।
११) ऐ.११ गैरी बस्ने बस्ने बर्ष १३ की सृजना कामी
१२) ऐ.११ गैरी बस्ने बर्ष ९ की रिया कामी ।
१३) ऐ.११ गैरी बस्ने बर्ष ६ की दिया कामी ।
१४) ऐ.११ गैरि बस्ने बर्ष ४ की आशा कामी ।
१५) ऐ.११ गैरि बस्ने १८ महिना की एलिसा कामी ।
१६) पुर्वि रुकुम घर भई हाल आ.न.पा.१४ बस्ने कृष्ण जैसीको घरमा कोठा लिई बस्ने पुन: निर्माण कम्पनीको गाडी चालक बर्ष ३० को किस्मत पुन मगर
१७) आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको बर्ष ४७ को खड्क बि.क. ।
१८) आ.न.पा.१४ छेपारे स्थित जिल्ला बर्दिया घर भई कामको शिलसिलामा आएको बर्ष ३६ को अनिल बि. क. ।
महिला मृत्युः ९ जना पुरुष मृत्युः ९ जना
घाईते भएको ब्यक्तीहरुको बिवरण :
घाईते भएको ब्यक्तीहरुको बिवरण–
सानीभेरी गा.पा. अन्तरगत घाईते भएका ब्यक्तिगहरुको बिबरणः-
- जिल्ला रुकुम पश्चिम सानीभेरी गा.पा. १ चाईनाबगर बस्ने बर्ष ४६ कि केशमति पुन भित्रि चोट ।
- ऐ.१ बस्ने बर्ष १२ कि निरुता पुन, टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष ३० कि शुशिला पुन टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष ७ को दिपेश पुन टाउकोमा चोट ।
- ऐ.१ बस्ने बर्ष २६ कि निर्मला पुन बाहिरी चोट ।
- ऐ.१ बस्ने बर्ष १८ कि कल्पना पुन भित्री चोट ।
- ऐ.१ बस्ने बर्ष ७ को भोजराज पुन टाउकोमा चोट ।
- ऐ.१ गा.पा. ३ चौके बस्ने बर्ष ४५ कि ईन्द्रकला बुढाथोकि दाहिने हातमा चोट ।
- ऐ.१ बस्ने बर्ष ५२ कि कालिका कामि ।
- ऐ.१ बस्ने बर्ष ४३ कि धनमाया छन्त्याल दाहिने हातको कुईनामा चोट ।
- ऐ. ४ बस्ने बर्ष ४० कि कमला वलि टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष २० कि शर्मिला वलि टाउको हात लगयत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष २३ को सन्दि घर्ति टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष ४५ कि बसन्ति परियार टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ.२ बस्ने बर्ष १६ को तारा परियार टाउको हात लगायत शरिरको बिभिन्न भागमा चोट ।
- ऐ. ४ बस्ने गोबिन्द बुढाथोकि ढाडमा चोट ।
- ऐ.४ बस्ने बर्ष ६८ कि गौनि बि.क. ढाडमा चोट ।
- ऐ.४ बस्ने बर्ष २५ को गोपाल परियार ।
- ऐ.४ बस्ने बर्ष २५ की कोपिला बि.क.।
- ऐ.४ बस्ने बर्ष २६ को टोपेन्द्र प्रकाश मल्ल ।
- ऐ.४ बस्ने बर्ष ५० की मौनि बि.क.।
- ऐ.४ बस्ने बर्ष ३५ को तेजजंग बि.क.।
- ऐ.४ बस्ने बर्ष ३५ को तिलक बि.क.।
- ऐ.४ बस्ने बर्ष १८ को कमल चन्द ।
- ऐ.४ बस्ने बर्ष ६७ को किसन बहादुर चन्द ।
- ऐ.४ बस्ने बर्ष ६७ की पान कुमारी चन्द ।
- ऐ.४ बस्ने बर्ष ७३ को कमान चन्द ।
- ऐ.४ बस्ने बर्ष ६८ की अम्दी कुमारी चन्द ।
महिला घाईते ;- १५ जना पुरुष घाईते ;-१३ जना
आठबिसकोट न.पा.अन्तरगत घाईते भएका मानिसहरुको बिबरणः-
- ऐ.आठबिसकोट न.पा.९ बस्ने बर्ष ३१ को कृष्ण बहादुर पुन टाउकोमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ६० की भद्र वली परियार शरिरमा चोट ।
- ऐ.११ चौरबस्ने बर्ष ३० को तेजेन्द्र कुमार नेपली शरीरको बिभिन्न भागमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ४७ की शान्ती नेपाली कम्मरमा चोट सामान्य ।
- ऐ.१२ बस्ने बर्ष २८ को अनिल बि.क.टाउकोमा चोट ।
- ऐ.१२ बस्ने बर्ष १९ को डिल्ली पुन ढाडमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष ११ की बिनिता शेर्पाली गम्भिर ।
- ऐ.१२ आरुवारे बस्ने बर्ष १९ को डिल्ली बहादुर पुन ढाडमा चोट ।
- ऐ.११ चौर बस्ने बर्ष अं.७ को सिंगम बि.क.शरीरको बिभिन्न भागमा चोट ।
- ऐ.१२ बस्ने बर्ष १७ को मिलन बुढा मगर ढाडमा चोट ।
- ऐ.१२ सानिबार्खु बस्ने बर्ष १८ की सर्मिला पुन ।
- ऐ.१२ सानिबार्खु बस्ने बर्ष अं.३५ की रमिता पुन मगर ।
- ऐ.११ डाडागाउँ बस्ने बर्ष ६० को धनबिर पुन शरिरको बिभिन्न भागमा चोट अवस्था शिरियस ।
- ऐ.१३ भल्म बस्ने बर्ष ७५ की लिला खड्का टाउको र छातीमा चोट ।
- ऐ.१३ भल्म बस्ने बर्ष ६० की नन्दकली बि.क. टाउको र छाती लगायत शरिरको बिभिन्न भागमा चोट अचेत
- ऐ.१३ भल्म बस्ने बर्ष ४१ को हरी बहादुर वली छातिमा चोट
- ऐ.१३ बस्ने बर्ष ४० की भिमा वली छातीमा चोट
- ऐ.१३ बस्ने बर्ष १३ को शुवास वली छातिमा चोट
- ऐ.१३ बस्ने बर्ष ९ को सुदर्शन वली टाउको र हातमा चोट
- ऐ.१४ बस्ने बर्ष ४५ की तिली कामी ।
- ऐ.१४ बस्ने बर्ष १९ की बिमला बि.क.।
- ऐ.१४ बस्ने बर्ष १९ को रोहित पुन ।
- ऐ.१४ बस्ने बर्ष १८ को दिपक बि.क.।
- ऐ.१४ बस्ने बर्ष ४ की दृष्टी गौतम ।
- ऐ.१४ बस्ने बर्ष ७० को दलजित बि.क. ।
महिला घाईते ;- ११ जना पुरुष घाईते;-१४ जना
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया