नेपालले लगातार गुमायो ४ विकेट, कुशल मल्ल पनि आउट
मेरोन्यूज
२०८० कार्तिक १९ गते ११:५१

काठमाडौँ । टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले आफ्नो चौथौ विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका हुन् । ओमानका अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।
यसअघि नेपालले आसिफ शेख, सन्दीप जोरा र कुशल भुर्तेललाई गुमाएको थियो ।
सम्बन्धित
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया