नेपालले गुमायो पाँचौँ विकेट, गुल्शन ५४ रन बनाएर आउट
मेरोन्यूज
२०८० कार्तिक १९ गते १२:२३

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
पाँचौँ विकेटका रुपमा नेपालका गुल्सन झा आउट भएका हुन् । उनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका हुन् ।
गुल्सनले २५ बलको सामना गरी चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रन जोडे ।
सम्बन्धित
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया