विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८० कार्तिक २० गते ६:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५६ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३२ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९७ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको बैँकले जनाएकाे छ ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया