सशस्त्र प्रहरीद्वारा सिराहाबाट आधुनिक हतियार र नगद सहित तिन जना पक्राउ

सिराह । सशस्त्र प्रशरी बलले सिराहबाट पेस्तोल , गोलि र नगद रुपैया बरामद गरेको छ ।
ईन्टिलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिराह जिल्लाको लहान नगरपालिका सिङ्गराहीमा सशस्त्र प्रहरी बल सिराहको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
चेकजाँचका क्रममा स.९ प.४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार शङ्कास्पद तिन जना ब्यक्तिहरु को साथ बाट आधुनिक हतियार ९ ब्राउण्डिङ पेस्तोल १ थान , सोको म्याग्जिन १ थान, राउण्ड २ दुई , नगद रकम रु १,८४,२५३ (एक लाख चौरासी हजारदुई सय तिरपन्न) रुपैया सहित चार थान मोबाइल सेट र बिभिन्न कम्पनिको रु ४६४५०० (चार लाख चौसठ्ठी हजार पाँच सय ) मुल्य बराबर को रिचार्ज कार्ड बरामद गरिएको हो ।
समान सहित पक्राउ पर्नेमा जिल्ला सप्तरी सुरुङ्गगा नगरपालिकाका ८ बस्ने ३२ वर्षीय अनिल राम सोहि जिल्ला सुरुङ्गगा नगरपालिका ५ बस्ने ३० वर्षीया जिबान्नद चौधरी सप्तरी खड्क नगरपालिका ४ बस्ने ३५ वर्षीय संजय प्रसाद चौधरी रहेका छन् ।
तिनै जना अपराघिक गतिविधि मा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने भएकाले निजहरूलाई नियन्त्रणमा लगि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रकृया भईरहेको छ ।
















राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया