अस्ट्रेलियाको एक विकेट गुम्यो, डेविट वार्नर आउट
मेरोन्यूज
२०८० मंसिर ३ गते १८:५३

काठमाडौं । एकदिवशीय विश्वकप क्रिक्रेट फाइनलमा अस्ट्रेलियाको एक विकेट गुमेको छ । खेलको दोस्रो ओभरमा भारतका खेलाडी मोहम्मद शामीले विकेट लिएका हुन् । विश्वकप क्रिकेटको फाइनलमा जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको हो । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो।
मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे।
सम्बन्धित
















नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया