ललितपुर महानगरले किन्यो साढे पाँच करोडमा दुइवटा दमकल
मेरोन्यूज
२०८० मंसिर ६ गते ११:३५

काठमाडौं । विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।
महानगरपालिकाले इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिका दमकल किनेको हो। उक्त दमकल महानगरले ५ पाँच करोड ६५ लाखमा किनेको हो।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।
सम्बन्धित















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया