बलिउड अभिनेता रणवीरले छोए मेनुका पौडेलको पाउ, भने- ‘संगीतकी देवी’
मेरोन्यूज
२०८० मंसिर ८ गते १४:५७

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । ‘
इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले ‘संगीतकी देवी’ भन्दै मेनुकाको पाउ छोएर सम्मान दर्शाए ।
मेनुकाले स्टेजमा ‘अगर तुम साथ हो’ गीत गाएकी थिइन्। उनको स्वर सुनेर रणवीर निकै भावुक बनेका थिए। उनले स्टेजमा आएर मेनुकाको तारिफ गर्दै पाउ समाएका हुन्।
रणवीर आफ्नो चलचित्र ‘एनिमल’को प्रचारका अभिनेत्री रश्मिका मन्दानासँगै इण्डियन आइडलको मञ्चमा पुगेका थिए ।
सम्बन्धित
















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया