सिफलमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन
मेरोन्यूज
२०८० मंसिर ९ गते १४:०५

काठमाडौं । काठमाडौंस्थित सिफलमा दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन्।
शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईँ भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका छन् ।
प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । उनको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ।
प्रसाईँले शुक्रबारबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएका थिएन । साथै आन्दोलन गर्न तीनकुनेमा जम्मा भएका केहिलाई प्रहरीले पक्राउ गरेको थियो ।
आज भने अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाको कारण देखाउँदै प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा दिइएको हो।
सम्बन्धित
















आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया