बिहीबार, माघ २२, २०८२

दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ

मेरोन्यूज २०८० मंसिर १२ गते ११:४९

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले थापासहित दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको हाे ।

उनीहरुलाई गौशालासहित विभिन्न ठाउाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया