पर्सामा स्रोत नखुलेको १० लाख नगदसहित भारतिय नागरिक पक्राउ
मेरोन्यूज
२०८० मंसिर १२ गते १८:२१

पर्सा । पर्सामा स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो बीरगंजबाट खटिएको शसस्त्र प्रहरी बलको टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा उनले हेलमेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली दश लाख रुपैया फेला पारेको हो ।
प्रहरीले पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाएको छ ।
सम्बन्धित
















RSP urged to abide by Election Code of Conduct
Nepal-Qatar economic partnership discussedKathmandu : A visiting Qatari
23 days left to go for HoR polls: Ballot paper printing of 44 districts completed
‘करेन्ट’ लागेर मजदुरको निधन
खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया