एनसेलबाट आजियाटा बाहिरिने
मेरोन्यूज
२०८० मंसिर १३ गते १३:२८

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियाको आजियाटा कम्पनी बाहिरिने भएको छ ।
एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो।
आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै एनसेलबाट बाहिरिने उद्देश्यका साथ यसको सम्पत्ति बिक्रीमा राखेको बताएकाे छ ।
एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो ।
सम्बन्धित
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया