शुक्रबार, वैशाख ४, २०८३

पेट्रोलमा दुई रुपैयाँ मूल्य घट्यो, अन्यको मूल्य के छ ?

मेरोन्यूज २०८० मंसिर १४ गते २१:२९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया