रणवीरकाे ‘एनिमल’ ले दुई दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० मंसिर १७ गते १८:०२

काठमाडौं । रणवीर कपूर र रश्मिका मन्दाना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ ।
फिल्मले २ दिनमै विश्वभर २३६ करोड भारु कमाएर शाहरुख खानको फिल्म जवानलाई पछाडि छोडेको छ । फिल्मले भारतमा मात्र २ दिनमा सय करोड कमाएको छ ।
फिल्मले पहिलो दिन शुक्रबार विश्वभरबाट ११६ करोड भारु कमाएको थियो ।
यस्तै दोस्रो दिन फिल्मले भारतमा मात्र ५९ करोड कमाएको थियो भने विश्वभरबाट गरेर कुल ११५ करोड भारु कलेक्शन गरेको थियो ।
शुक्रबार र शनिबारको तुलनामा आइतबार अर्थात आज फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया