अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ
मेरोन्यूज
२०८० मंसिर १८ गते १५:४३

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–४ घर भइ काठमाडौंको लाजिम्पाट बस्दै आएका २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं–१४ घर भएका २७ वर्षकै सुरज खड्का छन्।
यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
सम्बन्धित
















निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
प्रहरी हवल्दारको हत्याको अभियोगमा ३ जना पक्राउ, ४ फरार
सेयर बजारमा लगातार तेस्राे दिन गिरावट
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया