भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै
मेरोन्यूज
२०८० मंसिर २० गते १८:४४

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आगामी पुस तेस्रो साता नेपाल आउने भएका छन् ।
नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।
उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।
उनको नेपाल भ्रमणबारे औपचारिक जानकारी भने दिइएको छैन । तर, परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालय संयन्त्रको बैठकको तयारीमा जुटिसकेको बुझिएको छ।
भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरुले बताएका छन् ।
सम्बन्धित
















सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया