महालेखाका ५०८ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० मंसिर २२ गते २१:१५

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले एकैपटक लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।
३४ उपसचिव ९प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक०, १२२ शाखा अधिकृत ९लेखा अधिकृत र कोष नियन्त्रक० र ३५२ नायब सुब्बा ९लेखापाल० गरेर ५०८ जना लेखा समूहका कर्मचारीको महालेखाले एकैपटक सरुवा गरेको हो ।
यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।
महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।
को कहाँ भए सरुवा हेर्नुस् सूची
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया