कांग्रेसका शेखर–गगन पक्षको भेला सुरु
मेरोन्यूज
२०८० मंसिर २७ गते १४:३९

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो ।
भेलामा उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल,चन्द्र भण्डारी सुनिल शर्मा लगायत छन् ।
यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी हिजो मंगलबारलाई भेला बोलाएको भन्दै महामन्त्री गगन थापाले आफू सहभागी नहुने जनाएपछि मिति परिवर्तन गरेर आजलाई भेला सारिएको थियो ।
सम्बन्धित
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया