दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा
मेरोन्यूज
२०८० मंसिर २८ गते १२:५९

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलहीमा सजिएकी छिन् । उनीले आज (बिहीबार) सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतको सहभागिता रहेको छ ।


सम्बन्धित









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया